बेलायतमा बाहिरी व्यक्तिसंग यौनक्रिडा गरे गैरकानूनी हुने

लन्डन। बेलायतमा कसैले घरको बाहिर वा बाहिरको व्यक्तिसंग घरमा यौन सम्बन्ध राखेमा सोमबार देखि अवैधानिक हुने भएको छ । सरकारले नयाँ लकडाउन उपायहरू प्रस्तुत गर्दै , घरबाहिरबाट आएर निजी स्थानमा यौन सम्पर्क गरे गैरकानून हुने जनाएको छ। बेलायतमा सार्वजनिक ठाउँमा यौन सम्बन्ध राख्नु पहिले नै अवैध छ। सरकारले संसदमा प्रस्तुत गर्न लागेको नयाँ कानूनले एक … Continue reading बेलायतमा बाहिरी व्यक्तिसंग यौनक्रिडा गरे गैरकानूनी हुने